विचार « Khabarhub

कांग्रेसमा स्वार्थको मेल र देउवाको रणनीतिक चाल

सत्तारूढ दल नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको निर्धारित मिति आउन अब एक महीना बाँकी छ । आगामी मंसीर २४ देखि २७ गतेको यो मिति छैठौँपटक तय गरिएको हो । पहिलो कुरा, अझै १३ वटा जिल्लाको वडा अधिवेशन बाँकी छ । यस अवस्थामा मंसिर २४ मा महाधिवेशन सुरु हुन्छ भनेर धेरै कांग्रेसजन विश्वस्त हुन सकेका छैनन् ।…