विचार « Khabarhub

एमसीसीमा चुकेका ‘वाकवीर’ र चम्केका ‘कर्मवीर’

काठमाडौं। सत्ता गठबन्धनकै केही कम्युनिष्ट घटकको दोहोरो चरित्रका कारण अन्यौलको भूमरीमा हेलिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अन्ततः आइतबार संसदबाट पारित भएको छ। एमसीसी अनुमोदनको चरणसम्म आइपुग्दा नेपाली राजनीतिमा अनेक उदेकलाग्दा परिदृश्य देखियो। कहिले सत्ता गठबन्धन नै धरापमा पर्यो। कहिले गठबन्धनले निरन्तरता पाउनेजस्तो देखियो। अनि कहिले विपक्षी एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धनको परिस्थिति पनि…