Live on
Your Voice, Your Power
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै सम्पन्न पार्टीको आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा विश्वका १० धनी व्यक्तिको सूची प्रस्तुत गरेका छन् । विश्वमा धनी र गरीबबीचको खाडल बढ्दै गएको दावी गर्ने क्रममा उनले एलन मस्क, मार्क जुगरबर्गदेखि बिल गेट्ससम्मको नाम उल्लेख गरेका छन् । हुन त नेपालका धनी राजनीतिक नेताहरुको सूचीमा दाहालको…