विचार « Khabarhub

प्रतिगमनको ‘प्रचण्ड’ खतरा

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चरित्रका बारेमा पक्तिकारले अघिल्लो लेखमा ‘पिपलपाते’ उपमा प्रयोग गरेको थियो। अब दाहाललाई यो उपमाले मात्र नपुग्ने भयो। ‘ढुलमुले’, ‘अस्थिर’, ‘बोली र व्यवहार नभएको’ आदि उपमा पनि उनका लागि पुरानो भइसक्यो। सत्ता गठबन्धन दलबीच प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग ल्याउने, प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट टेबल गर्ने, माके र…