Live on
Your Voice, Your Power
नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत रूपमै हाबी हुँदै आएको छ । यही अनौपचारिक अर्थतन्त्रको संरचनाभित्र पछिल्ला केही वर्ष प्रविधिको विकाससँगै रोजगारी र आम्दानीको नयाँ स्वरूप देखिन थालेका छन् । यसलाई विश्वव्यापी रूपमा गिग अर्थव्यवस्थाको नामले चिनिन्छ । ‘गिग’ शब्दको उत्पत्ति संगीतको क्षेत्रबाट भएको मानिन्छ, जहाँ संगीतकर्मीहरू कुनै एक कार्यक्रमका लागि…