विचार « Khabarhub

अफ्रिकामा चिनियाँ ऋणको पासो

महामारीले ऋणमा डुबेका गरिब देशलाई दोधारमा पारेको छ । नोबल शान्ति पुरस्कार विजेता इथियोपियाली राष्ट्रपति अबी अहमदले गत अप्रिलमा विलाप गर्दै भनेका थिए, ‘हामी दुईमध्ये एक छान्न विवश भएका छौँ, सीमित स्रोतसाधनले ऋण तिर्ने कि महामारीसँग लड्दै गरेका मानिसको ज्यान बचाउने !’ यदि उनीहरूले मानिसको ज्यान बचाउने विषयलाई प्राथमिकता दिए भने त्यसको लागि चीनलाई जवाफ…