Live on
Your Voice, Your Power
अहिले सत्तारूढ नेकपा एमालेभित्र दुई पक्षका बीचमा अस्तित्वको घनघोर लडाइँ चलेको छ । एउटा पक्षको नेतृत्व माधव नेपालले र अर्को पक्षको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् । कार्यकर्ता यी दुई गुटमा फराकिलो ढङ्गले विभक्त भएका छन् । नेपाल पक्षले देशभर तीव्ररूपमा समानान्तर कमिटीहरू बनाइरहेको छ । पार्टीभित्र अस्तित्वको लडाइँमा नेपाल पक्ष खुलेर लागेको छ…