विचार « Khabarhub

सामाजिक पुँजीवाद

कोभिड–१९ महामारीले भौतिक र मानवीय पुँजीलाई नै असर पुर्‍याएको छ । उद्योगहरूले आफ्नो लगानी योजना या त स्थगित गरेका छन् अथवा रद्द गरेका छन् । लामो समय काम नगरी बस्नुपर्दा श्रमिकहरूको काम गर्ने सिपमा पनि कमी आउन थालेको छ । यो संकटले आर्थिक विकासको प्रमुख स्रोतका रूपमा सामाजिक पुँजीको भूमिका थप बढाएको छ । सन्…