Live on
Your Voice, Your Power
फेसन सोबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी थिइन्, भावना गुरुङ । एक दर्जनभन्दा बढी फेसन सो आयोजना र कोरियाग्राफी गरेकी उनले दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । गोर्खामा जन्मिएर चितवनमा हुर्केकी ५ फिट ६ इञ्च अग्ली भावना फेसन डिजाइनिङ र मेकअपमा पनि रुचि राख्छिन् । उनको डेब्यु फिल्म ‘स्वर्ग मेरो गाउँ’ हो । फिल्ममा…