Live on
Your Voice, Your Power
आज अपराह्न ४ बजेर ५२ मिनेटमा खण्डग्रास सूर्यग्रहण लागेको छ। नेपालमा सूर्य ग्रहण ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा हटेको थियो। [caption id="attachment_444539" align="aligncenter" width="1800"] बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङगलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण ।[/caption] [caption id="attachment_444541" align="aligncenter" width="1800"] बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङगलबार…