फोटो फिचर « Khabarhub

सामाजिक सञ्जालमा छाए ज्याकलिन फर्नाडिसका ‘हट’ तस्वीर [फोटो फिचर]

बलिउड अभिनेत्री ज्याकलिन फर्नाडिस जति धमाल ठूलो पर्दामा निभाउँछिन्, त्यति नै धमाल सामाजिक सञ्जालमा पनि मच्चाउँछिन् । एकपटक फेरि उनका तस्वीरमा फ्यानले माया दर्शाएका छन् । सामाजिक सञ्जालमा उनका तस्वीर फ्यानले भाइरल गरिदिएका छन् । उनले शेयर गरेका यी तस्वीर हेरौँ: