Live on
Your Voice, Your Power
काठमाडौं- नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउन व्यस्त छन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि किसानहरू केही स्थानमा लगाएका गहुँ बाली यति बेला भित्राउँदै छन् । कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ । गहुँ क्यालोरी र…