फोटो फिचर Archives | Page 25 of 74 | Khabarhub Khabarhub

राजावादी र प्रहरीबीच झडपले रणमैदान बन्यो तीनकुने (तस्बिरहरू)

काठमाडौं- राजावादी र प्रहरीबीचको झडपले तीनकुने क्षेत्र रणमैदान जस्तै बनाएको छ । तीनकुनेबाट निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारी बानेश्वरतिर अघि बढ्दा भएको झडपले तीनकुने रणमैदान जस्तै बनेको हो । प्रहरीले प्रदर्शनकारीलाई रोक्न कयौँ राउन्ड अश्रुग्यास हानेको छ भने पानीको फोहोरा पनि चलाएको छ । त्यसैगरी प्रदर्शनकारीले ढुंगा हानेका छन् । अहिले तीनकुने क्षेत्र झडपका कारण युद्धको…