फोटो फिचर « Khabarhub

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं- महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट नागा बाबा काठमाडौं आउन थालेका छन्। सोही क्रममा आज नागा बाबा जन्तीसहित काठमाडौं पुगेर पशुपतिनाथ मन्दिरको प्रवेशद्वार नम्बर १ हुँदै मन्दिर परिसर प्रवेश गरेका छन्। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा यी…