फोटो फिचर « Khabarhub

नारायणी किनारमा एकसिंगे दुर्लभ गैँडाको प्रकृति प्रजनन दृश्य (तस्बिरहरू)

काठमाडौं- विश्वकै दुर्लभ एक सिंगे गैँडाको संरक्षणमा नेपालले पछिल्लो समय उदाहरणीय सफलता हासिल गरिरहेको छ । सन् २०२१ मा नेपालमा भएको गैँडा गणनामा चितवनमा ६९४ गैँडा थिए । देशभर गरे ७५२ गैँडाको गणना भएको थियो । नेपालले सन् २०३० सम्म गैँडाको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ। त्यसका लागि सरकारीस्तरबाट विभिन्न प्रयास भइरहेका छन् ।यद्यपि,…