फोटो फिचर « Khabarhub

टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर (तस्बिरहरू)

काठमाडौं- टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ । अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमबार डोजर चलाइएको थियो ।  प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर…