फोटो फिचर « Khabarhub

डिल्लीबजार कारागारका कैदीलाई अर्को जेलमा सारिँदै  (तस्बिरहरू) 

काठमाडौं– डिल्लीबजार कारागारका कैदी भाग्न खोजेपछि अर्को जेलमा सार्न थालिएको छ ।  रवि लामिछानेको नाम लिँदै उनीहरूले आफूहरू पनि बाहिर निस्किन पाउनुपर्ने माग गरेका थिए ।  कैदी निस्किन लागेपछि सेनाले एक्सन लिएको थिए।