फोटो फिचर « Khabarhub

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं- प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ । पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका रातो खुर्सानीहरूले यो ऐतिहासिक बस्तीको रूप अझै आकर्षक बनाउँछन् । खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन् । स्थानीयका अनुसार, साउनको घाममा खुर्सानी सुकाएर खान प्रयोग गर्न,…