फोटो फिचर Archives | Page 35 of 36 | Khabarhub Khabarhub

नेहा बानुको सुन्दरता (फोटो फिचर)

नेहा बानुको चर्चा मोडलिङ क्षेत्रमा चर्चामा छ । उनले अभिनय गरेका केही म्युजिक भिडियोमा रिलिज भएका छन् । गिरिश खतिवडाको गीत ‘यु गट मी’ बोलको गीतमा हट अवतारमा सार्वजनिक भएकदेखि नै उनको चर्चा थप चुलिएको थियो । ्मोडलिङका इभेन्टमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् उनी । कम्प्युटर साइन्समा ब्याचलर डिग्री गरिरहेकी नेहालाई 'फिटनेश मोडल'का रुपमा…