फोटो फिचर « Khabarhub

बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने (तस्बिरहरू)

काठमाडौं- रोशी खोलामा आएको बाढीका कारण १६ ठाउँमा क्षतिग्रस्त बनेको बीपी राजमार्ग शुक्रबार सम्ममा सुचारु हुने गरी काम भइरहेको सडक विभागले जनाएको छ । क्षतिग्रस्त सडकमध्ये नौँ ठाउँमा करिब १ हजार ८ सय ४५ मिटर मर्मत सम्भार सम्पन्न भइसकेको छ । बाँकी सात स्थानमा करिब १ हजार ९ सय ९७ मिटरमा डाइभर्सन निर्माण लगायत मर्मतको…