फोटो फिचर « Khabarhub

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु)

काठमाडौं – हरेक १२ वर्षमा एकपटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष बैशाख १ गतेदेखि सुरु भएको हो। पुरानो परम्परा अनुसार यो जात्रा पुरै बैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ। जात्राको सुरुवातमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजाआजा गर्ने परम्परा रहेको छ। जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी,…