Live on
Your Voice, Your Power
काठमाडौं- शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चोकमा पहिरो गएको छ । पहिरोमा कारण सडक पूर्ण रूपमा बन्द भएको छ भने पहिरोले एउटा ट्रान्सफर्मर सहित ६ वटा पोल ढाल्दा सो क्षेत्रमा हिजो देखि विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार ३:३० बजेतिर पहिरो गएको स्थानीयले बताए । वडाले पार्क निर्माण गरेको सो…