Live on
Your Voice, Your Power
काठमाडौं - सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा महोत्सव २०८२’ अन्तर्गत आज विभिन्न कलाकारहरुले प्रस्तुति दिएका छन् । पुराना हास्य कलाकारदेखि अहिलेका चर्चित कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’ र ‘कमेडी दरबार’ का कलाकार यस पटक ‘गाईजात्रा महोत्सव २०८२’ मा जोडिएका छन् । जस अन्तर्गत आज ‘कमेडी नाइट विथ च्याम्पियन्स’का भरतमणी पौडेल ‘घरबेटी बा’…