Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको दौडमा छन् । आइतबार बिहान दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिएका उनले सबैभन्दा पहिले सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । उनले त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको भ्रमणको निम्तो पनि हस्तान्तरण गरे। २०८१ असार ३१ गते प्रधानमन्त्री बनेका ओलीका लागि करिब १५…