फोटो फिचर « Khabarhub

पाटनमा पञ्चदान मनाइँदै (तस्बिरहरू)

काठमाडौं- पाटनमा प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन भव्य रूपमा मनाइने यल पञ्चदान (पाटन पञ्चदान) पर्व अन्तर्गत दाताहरू बहाः बही घरका दलान चोकहरूमा दीपंकर बुद्धको मूर्ति प्रदर्शन गरी दान गर्न बसेका छन् । वज्राचार्य र शाक्य कुल पुत्रहरूले विशेष दानगाथा पाठ गरी पञ्चदान ग्रहण गर्ने परम्परा छ । अपराह्नतिर फूबरे अनुष्ठान अन्तर्गत दीपंकर बुद्धको मूर्तिको…