Live on
Your Voice, Your Power
काठमाडौं- भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने र बेच्ने काम तीव्र रूपमा भइरहेको छ। शिल्पीहरूले मूर्तिहरू तयार पार्दै बजारमा बिक्रीका लागि ल्याएका छन् । पूजाको दिन भक्तजनहरूले पूजा र औजारको आराधना गर्छन् । विश्वकर्मा पूजा, हिन्दू परम्परामा देवताका वास्तुकार विश्वकर्मालाई समर्पित पर्व हो, जसमा औजार, कार्यस्थल र मेशिनहरूको पूजा गरेर समृद्धि, सुरक्षा…