फोटो फिचर « Khabarhub

नियन्त्रणमा आयो किटाचौरमा लागेको डढेलो (तस्बिरहरू) 

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिका २ नं. वडाको किटाचौर क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।  बिहीबार साँझबाट लागेको डढेलो नियन्त्रणका लागि स्थानीय र सरकारी निकायका प्रतिनिधिहरू परिचालित भएका थिए ।  सो डढेलो नियन्त्रणका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र स्थानीयहरू परिचालित भएका थिए ।  सालको रूख भएको विष्टछाप सामुदायिक वनमा बिहीबारदेखि आगो सुरू भएको स्थानीयले जानकारी…