फोटो फिचर « Khabarhub

छठ पूजाका लागि सजियो कमल पोखरी (तस्बिरहरू)

काठमाडौं- खासगरि तराईबासी हिन्दूहरू निष्ठापूर्वक धुमधामसँग मनाउने छठ पर्वको तयारी काठमाडौंमा पनि गरिएको छ। पवित्र पर्व छठ पूजाको तयारीका क्रममा काठमाडौंका तलाउ, नदी किनार र पोखरीको सजावट अन्तिम चरणमा पुगेको छ । कडा धार्मिक नियम, आस्था र विश्वाससाथ चार दिनसम्म मनाइने छठ पर्व मंगलबार सुरु भइसकेको छ । हिन्दू धार्मिक मान्यताका आधारमा यो पर्व वर्षमा…