Live on
Your Voice, Your Power
काठमाडौं– आज विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरु भएको हो। कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६ मिटरको डोरी प्रस्तुत गरिएको थियो। कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा…