फोटो फिचर « Khabarhub

बादलमाथिको मनोरम मानुङकोट (फोटो फिचर)

तनहुँ - तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि पछिल्लो समय भीड लाग्न थालेको छ। जाडो मौसम लागेसँगै मानुङकोट एकाबिहानै भीड बढ्न थालेको हो। प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ। डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ। मौसम खुलेसँगै धौलागिरी, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुछ्रेजस्ता हिमश्रृङ्खला देख्न…