फोटो फिचर « Khabarhub

ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न (तस्बिरहरू)

काठमाडौं- ललितपुरको ठेंचोमा माधव नारायणको नगर यात्रा सम्पन्न भएको छ । नगर यात्रामा एउटा खासिमा एक बालक शंख बजाउँदै जल छर्किँदै नगर परिक्रमा गरेका थिए ।  स्थानीयको अनुसार खासिलाई गोसाईंकुण्ड र बालकलाई भगवान् शिव को प्रतीकको रुपमा लिइन्छ ।  माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री स्वस्थानी व्रत…