फोटो फिचर « Khabarhub

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती भएपछि स्थानीय तह र सरोकारवाला निकायले चासो व्यक्त गरेका छन्। आइतबार बनेपामा आयोजना, निर्माण व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो। छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस लेन तथा सहायक…