फोटो फिचर « Khabarhub

सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोली पुग्दा‍‍… (तस्बिरहरू)

बनेपा– संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुम्वासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन् । सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली आज बिहान होल्डिङ सेन्टर पुगेको हो। टोलीले त्यहाँ बस्दै आएका सुकुम्वासी बस्तीका नागरिकहरुसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। टोली त्यहाँ पुग्दा होल्डिङ सेन्टरमा बसेका केही…