Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि गएरातिबाट प्रचारप्रसारको मौन अवधि लागू भइसकेको छ । मौन अवधिमा कुनै पनि माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष र विपक्षमा समाचार सम्प्रेषण गर्न पाइने छैन । निर्वाचनको दिन नजिकिएसँगै आफ्नो क्षेत्रबाट बाहिर रहेका मतदाताहरू फर्किने क्रम…