Live on
Your Voice, Your Power
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीलाई परिचालन गरिएको छ । शान्ति सुरक्षा सुदृढ बनाउन र मतदान वातावरण सुरक्षित राख्न देशका विभिन्न स्थानमा निर्वाचन प्रहरीहरू सडकमा परिचालन गरिएको हो । तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी