Live on
Your Voice, Your Power
काठमाडौँ– गएका दुई हप्ता नेपालीका लागि रुनु न हाँस्नुका दिन रहे । एकातिर मुखमा आएको उज्यालो चाड तिहार अर्कातिर जाजरकोट र रुकुममा गएको बिनासकारी भूकम्पले गरेको धनजनको अपार क्षति । आखिर सबै सकिए पनि भविष्य बाँकी रहने रहेछ । धेरै रोएपछि आँसु पनि निख्रँदो रहेछ । पीडितहरू भत्किएका घरका भग्नावशेषमा भविष्य खोज्ने तन्मयमा छन् ।…