फोटो फिचर « Khabarhub

तिहारमा घर उज्यालो बनाउने झिलिमिली बत्ती (तस्बिरहरू)

काठमाडौं- देशमा लोडसेडिङ हुन छाडेसँगै आफ्नो घरलाई बत्तीले झिलिमिली पार्ने क्रम बढेको छ। वर्षकै उच्च विद्युत् माग हुने दिन पनि लोडसेडिङ नहुँदा बजारबाट झिलिमिली बत्ती राम्रोसँग बिक्ने गरेका छन् । लक्ष्मी पूजाको दिनमा समेत काठमाडौंका न्यूरोड, असन, महाबौद्ध र इन्द्रचोकसहितका स्थानमा झिलिमिली बत्ती किन्नेको भिड देखिन्थ्यो । तिहार त्यसै पनि बत्ती र फूलको पर्वका रुपमा…