Live on
Your Voice, Your Power
जनकपुरधाम- जिल्ला अदालत धनुषाको आदेशअनुसार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया तीन दिन हिरासतमा बस्ने भएका छन् । उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत गृहमै बस्ने भएका छन् । अदालतको आदेशपछि सिरोहियाले जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जन अवाको कार्यकक्षमा परिवारका सदस्यसँग भेटघाट गरे । त्यसपछि उनी छोरा सम्भव सिरोहियालाई अघि लगाएर हिरासत कक्षतिर लम्किए ।…