फोटो फिचर « Khabarhub

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार रेड कार्पेट प्रिमियर शो सम्पन्न भएको छ । ललितपुरको जावलाखेलमा भएको शो ५ सय बढीले हेरेका थिए । फिल्मका कलाकारहरु रेड कार्पेटमा हिँडिरहँदा अभिनेता दयाहाङ राई भने प्रिमियरमा अनुपस्थित रहे । उनी अघिल्लो फिल्म ‘डिग्री माइला’को कार्यक्रमका लागि विदेश यात्रामा रहेकाले प्रिमियरमा अनुपस्थित रहेको निर्माण…