फोटो फिचर « Khabarhub

अनमोल र सुहानाको जोडी (फोटो फिचर)

काठमाडौँ - अनमोल केसी र सुहाना थापाको जोडी रहेको फिल्म  'ए मेरो हजुर ४' यही वैशाख १ गते नयाँ वर्षकै दिन प्रदर्शनमा आउँदै छ । यसै फिल्मको पछिल्लो सिरिजबाट अनमोलसँग सुहानाको जोडी बाँधिएको हो । त्यसयता दर्शकको प्रिय जोडीका रुपमा अनमोल र सुहाना प्रस्तुत हुँदै आएका छन् । फिल्मकै सिलसिलामा यी दुईको भेटघाट भएको थियो…