फोटो फिचर « Khabarhub

‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू

काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाएका छन्। यस दिनको अवसरमा नेपाली क्रिश्चियन समुदायले विभिन्न कार्यक्रम आयोजना गरी  ‘क्रिसमस डे’ मनाए । सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।…