फोटो फिचर « Khabarhub

मोडल मुना गौचन, शेयर गर्छिन् यस्ता ‘हट’ तस्वीर (फोटो फिचर)

चलचित्र ‘जालो’ नामक चलचित्रमा अभिनय गरेकी मुना गौचन मोडलिङको दुनियाँमा लोकप्रिय नाम हो । उनले अभिनय गरेको फिल्म 'जालो' त खासै चलेन तर मुनाको चर्चा भने फिल्म वृत्तमा राम्रै भयो । उनले आफूलाई यो क्षेत्रका स्थापित गर्न निरन्तर लागिपरेकी छिन् । मुनालाई केही विज्ञापनमा पनि देख्न सकिन्छ । 'मिस इको नेपाल २०१९' विजेता मुना गौचन…