फोटो फिचर « Khabarhub

यो साताका २० तस्बिर

काठमाडौं – हरेक साता विशेष हुन्छन् । नेपालमा पछिल्लो समय सहरमा बसोबासको आकर्षण बढे पनि सुन्दरता ग्रामीण दृष्यमा देखिन्छ । किसानका कर्म, धार्मिक र सांस्कृतिक परम्परा नेपालका आकर्षण हुन् । यो साताका तस्बिरले नेपाली समाजको प्रष्ट दृश्यलाई उजागर गरेको छ । [caption id="attachment_578492" align="alignnone" width="1200"] तनहुँको म्याग्दे गाउँपालिका-१ बर्च्याङबाट मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायत…