Live on
Your Voice, Your Power
काठमाडौं– नारायणहिटी राजदरबार अगाडिको दरबारमार्ग एरिया विदेशी पर्यटकसमेत आइरहने ठाउँ हो । यो एरियामा रैथाने तरकारीको हाटबजार लाग्छ भन्ने सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, दरबारमार्गको ओरियन्ट क्याफेको गेटभित्र हरेक शनिबार मानिसहरुले हिमाली भेगको कृषि सामग्रीहरु किन्न पाउँछन् । ओरियन्ट क्याफेले उपलब्ध गराएको स्थानमा ‘रैथाने कृषि हाटबजार’ नामक संस्थाले स्टलहरु दिएर विभिन्न किसिमका सामग्रीहरु…