Live on
Your Voice, Your Power
काठमाडौं – राजधानीको ब्यापक चहलपहल हुने क्षेत्र इन्द्रचोक भेडासिंगको सडक अस्तव्यस्त बनेको छ । ढल निकासीका लागि नयाँ संरचना निर्माण गर्न भन्दै भत्काएको सडकले सो क्षेत्रका स्थानीय तथा सो मार्गबाट आवतजावत गर्ने सर्वसाधारणले सास्ती भोग्नु परेको हो । सडककाबिच भागमा ठुला–ठुला खाल्डा खनेर छाडिएको छ भने ढलका खुल्ला मंगलहरुले न्युरोडलाई नै दुर्गन्धित बनाएको छ । …