फोटो फिचर « Khabarhub

सामाजिक सञ्जालमा इलियानाले शेयर गरिन् बिकिनी तस्वीर, फ्यानले भने – वाह !

बलिउड अभिनेत्री इलियानी डी क्रुज आफ्नो लूकका कारण चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो नयाँ लूकको तस्वीर सामाजिक सञ्जालमा शेयर गरिन् । उनको निलो बिकिनी अवतार फ्यानले मन पराएका छन् । साथै फ्यानले उनको यो अवतारलाई मन परेको प्रतिक्रिया दिएका छन् । इलियानाले तस्वीर शेयर गर्दै लेखेकी छिन् – म निकै उत्साहित बाहेर बाहिर…