Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंमा बौद्ध धर्मावलम्बीको परम्परागत बाजाको खुल्ला 'गुँला' बाजा प्रतियोगिता भएको छ । काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको आयोजनामा स्वर्णिम योजना सांस्कृतिक महानगरपालिकाअन्तर्गत आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको हो । सो धा: बाजं धेँ धेँ बल्ला कासामा २२ वटा समुहहरूको सहभागिता रहेको थियो । सो प्रतियोगिताको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डङ्गोलले गरेकी थिइन्…