राजनीति Archives | Page 1004 of 2095 | Khabarhub Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : कानुनमन्त्री कोइराला

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन्। मंगलबार एड्भोकेशी फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए। उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन…