राजनीति « Khabarhub

राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण नटिक्ने माधव नेपालको दाबी 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका छन्। शनिबार ललितपुरमा पार्टीको पाँचौ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्ता समीकरण टिक्न नसक्ने दाबी गरेका हुन्।  अध्यक्ष नेपालले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको बीचमा…