राजनीति « Khabarhub

वामदेवले भने- आवश्यक परे मेरा हातहरू हतियारका रुपमा प्रयोग गर्छु

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीमा विलय हुने क्रममा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अझै पनि तागतिलो रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच एकता घोषणा हुँदा गौतमले आफूले जिम्मा लिएको आन्दोलन कहिल्यै असफल नभएको बताएका छन् । ‘आवश्यकता पर्‍यो भने यी हातहरू हतियारका रूपमा प्रयोग हुन्छन्, हतियारका रूपमा…